१० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल यूएसए २०२१ आयोजना गरिने

वाशिङ्गटन डिसी । मिस नेपाल अमेरिकाको १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल अमेरिका आयोजना गरिने भएको छ । सेप्टेम्बर २३ देखि २५ सम्म न्यूयोर्कमा मिस नेपाल अमेरिकाको वार्षिकोत्सव समारोह भव्य रुपमा मनाइने भएको हो । नेपालकी चर्चित सञ्चारकर्मी, अभिनेत्री, प्रस्तोता, समाजसेवी साथै मिस नेपाल समेत रहिसकेकी माल्भिका सुब्बालाई प्रतिस्पर्धाको मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरिएको … Continue reading १० औं वार्षिकोत्सवका अवसरमा न्यूयोर्कमा मिस नेपाल यूएसए २०२१ आयोजना गरिने